१ राजा 2:35 - पवित्र बाइबल35 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 राजाले यहोयादाका छोरा बनायाहलाई योआबको सट्टामा सेनापति नियुक्त गरे, र अबियाथारको सट्टामा सादोकलाई पूजाहारी नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 राजाले बनायाहलाई योआबको स्थानमा सेनापति र सादोकलाई अबियाथारको स्थानमा पूजाहारी बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए। Viz kapitola |