१ राजा 2:33 - पवित्र बाइबल33 तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूका रगतको दोष योआब र त्यसका सन्तानमाथि सधैँभरि रहोस्। तर दाऊद र उहाँका सन्तान, उहाँका घराना र उहाँको सिंहासनमाथि परमप्रभुबाटको शान्ति सदासर्वदा रहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिनीहरूको हत्याको लागि योआब र त्यसका सन्तानले सधैँभरि दण्ड पाउनेछन्। तर दाऊदका सन्तान, जो उनको सिंहासनमा बस्नेछन्, उनीहरूलाई परमप्रभुले सधैँ भलाइ गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूको रगतको दोष सदाका निम्ति योआब र त्यसका सन्ततिमाथि रहोस्। तर दावीद र तिनका सन्तति, तिनका घराना र तिनको सिंहासनमाथि चाहिँ सदाको निम्ति याहवेहको शान्ति होइरहोस्।” Viz kapitola |