Online Bible

- Reklamy -




१ राजा 2:31 - पवित्र बाइबल

31 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब राजाले बनायाहलाई हुकुम गरे, “त्‍यसले भनेअनुसार नै गर। त्‍यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 सोलोमनले भने, “योआबले भनेझैँ गर। त्‍यसलाई मारेर गाडिदेऊ। त्‍यसो भएपछि योआबले निर्दोष मानिसहरू मारेर गरेको दोषको निम्‍ति म वा दाऊदका अरू कुनै सन्‍तान अब उसो जिम्‍मावार रहनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ।

Viz kapitola kopírovat




१ राजा 2:31

Následuj nás:

Reklamy


Reklamy