१ राजा 2:30 - पवित्र बाइबल30 बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!’” तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।” यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यसैले बनायाह परमप्रभुको पालमा पसे र योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ’।” तर योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्छु।” बनायाहले राजालाई योआबको कुरा सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 उनले परमप्रभुको पवित्र पालमा गई योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउने आज्ञा गरेका छन्।” योआबले उत्तर दिए, “अँहँ, म यहीँ मर्नेछु।” बनायाह राजाकहाँ फर्किगए र योआबले भनेका कुरा सुनाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ!’ ” तर तिनले जवाफ दिए, “होइन, म यहीँ मर्नेछु।” बनायाहले राजालाई योआबले भनेका कुरा भनिदिए। Viz kapitola |