१ राजा 2:29 - पवित्र बाइबल29 कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 योआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन् भन्ने कुरा जब राजा सोलोमनले सुने, तब तिनले यहोयादाका छोरा बनायाहलाई योआबलाई हिर्काएर मार्ने हुकुम दिएर पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 योआब भागेर परमप्रभुको पवित्र पालमा गई वेदीछेउ बसेको छ भन्ने खबर सोलोमन राजाकहाँ पुग्यो। सोलोमन राजाले योआबलाई मार्न बनायाहलाई पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए। Viz kapitola |