Online Bible

- Reklamy -




१ राजा 2:27 - पवित्र बाइबल

27 सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोमा बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तब सोलोमनले अबियाथारलाई परमप्रभुको पूजाहारीको कामबाट खारेज गरिदिए र यसरी शीलोमा पूजाहारी एली र उनका सन्‍तानहरूबारे परमप्रभुले भन्‍नुभएको वचन पूरा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्‍नुभएको कुरा पूरा गरे।

Viz kapitola kopírovat




१ राजा 2:27

Následuj nás:

Reklamy


Reklamy