Online Bible

- Reklamy -




१ राजा 2:25 - पवित्र बाइबल

25 राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तब सोलोमन राजाले बनायाहलाई आज्ञा गरे र गएर उनले अदोनियाहलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले अदोनियाहलाई प्रहार गरे, र तिनको मृत्यु भयो।

Viz kapitola kopírovat




१ राजा 2:25

Následuj nás:

Reklamy


Reklamy