१ राजा 2:21 - पवित्र बाइबल21 यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनले भनिन्, “शूनम्मी अबीशगको विवाह तिम्रा दाजु अदोनियाहसँग गरिदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनले भनिन्, “तिम्रा दाजु अदोनियाहलाई अबीशगसित विवाह गर्न देऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण तिनले भनिन्, “शूनम्मी अबीशगलाई तिम्रा दाजु अदोनियाहसित विवाह हुन देऊ।” Viz kapitola |