१ राजा 2:20 - पवित्र बाइबल20 बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका भन्छु। कृपया मलाई हुदैन नभन्नु।” राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले भनिन्, “मैले एउटा सानो बिन्ती तिमीसँग गर्नुपरेको छ। त्यो मलाई इन्कार नगर।” राजाले जवाफ दिए, “के भन्नु छ, आमा? म तपाईंलाई त्यो इन्कार गर्नेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आमाले भनिन्, “मेरो एउटा सानो बिन्ती छ, अस्वीकार नगर है।” “कस्तो बिन्ती, आमा?” उनले सोधे, “म अस्वीकार गर्दिन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब तिनले भनिन्, “म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!” राजाले जवाफ दिए, “भन्नुहोस्, मेरी आमा! म तपाईंलाई इन्कार गर्नेछैनँ।” Viz kapitola |