Online Bible

- Reklamy -




१ राजा 2:19 - पवित्र बाइबल

19 यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब अदोनियाहको निम्‍ति कुरा गरिदिनलाई बतशेबा राजाकहाँ गइन्, तब राजा तिनलाई स्‍वागत गर्नलाई उठे र तिनलाई दण्‍डवत्‌ गरे अनि सिंहासनमा बसे। राजाकी आमाको निम्‍ति सोलोमनले एउटा सिंहासन ल्‍याउने हुकुम दिए, र तिनी राजाको दाहिनेपट्टि बसिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यसकारण अदोनियाहबारे कुरा गर्न बतशेबा राजाकहाँ गइन्। आमालाई स्‍वागत गर्दै राजा उभिए र आमालाई ढोगे। तब उनी आफ्‍नो सिंहासनमा बसे र अर्को सिंहासन ल्‍याउन लाएर त्‍यसमा आफ्‍नी आमालाई दाहिनेपट्टि बस्‍न लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्।

Viz kapitola kopírovat




१ राजा 2:19

Následuj nás:

Reklamy


Reklamy