१ राजा 2:18 - पवित्र बाइबल18 तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 बतशेबाले जवाफ दिइन्, “हुन्छ, तिम्रो निम्ति म राजासँग कुरा गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “हुन्छ, म राजासित तिम्रो बारेमा कुरा गरूँला,” तिनले उत्तर दिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।” Viz kapitola |