१ राजा 2:16 - पवित्र बाइबल16 यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।” बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब मैले तपाईंलाई एउटा बिन्ती चढ़ाउनुपरेको छ। त्यो इन्कार नगर्नुहोला।” तिनले भनिन्, “त्यो के हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 र अब मेरो एउटा बिन्ती छ, कृपा गरी हुँदैन नभन्नु होला।” “कस्तो बिन्ती भन त,” बतशेबाले भनिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।” तिनले भनिन्, “अँ, भन न।” Viz kapitola |