१ राजा 2:15 - पवित्र बाइबल15 अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य त मेरै थियो। सबै इस्राएलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए। तर सबै थोक उल्टियो। राज्य मेरा भाइको भयो। किनकि परमप्रभुको इच्छाअनुसार त्यो तिनको नै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अदोनियाहले जवाफ दिए, “तपाईंलाई थाहा छ कि म राजा हुनुपर्थ्यो र इस्राएलका सबै मानिसहरूले त्यस्तो आशा गरेका थिए। तर कुरा अर्कै भयो र मेरा भाइ राजा भए। परमप्रभुको त्यही इच्छा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनले भने, “यो राज्य मेरो थियो भनी तपाईं जान्नुहुन्छ। सारा इस्राएलले मलाई आफ्नो राजाको रूपमा हेरेका थिए। तर कुरा बदलियो र राज्य मेरो भाइ सोलोमनको हातमा गयो। किनकि यो त याहवेहबाटै तिनीकहाँ आएको हो। Viz kapitola |