१ राजा 2:14 - पवित्र बाइबल14 मैले तपाईंलाई केही भन्नु छ।” बतशेबाले, “भन भनिन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब उनले अझै भने, “मैले तपाईंलाई केही भन्नु छ।” तिनले भनिन्, “भन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “मेरो तपाईंसित एउटा बिन्ती छ।” “कस्तो बिन्ती?” तिनले सोधिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्नु छ।” तिनले जवाफ दिइन्, “अँ, भन!” Viz kapitola |