१ राजा 2:13 - पवित्र बाइबल13 तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?” अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अब हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब अदोनियाह, जसकी आमा हग्गित थिइन्, सोलोमनकी आमा बतशेबाकहाँ गए। तिनले भनिन्, “राम्रै मनले भेट्न आएको होला नि!” “हो,” उनले भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?” तिनले जवाफ दिए, “हजुर, शान्तिपूर्वक आएको हुँ।” Viz kapitola |