१ राजा 2:1 - पवित्र बाइबल1 दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आखिरी जिम्मा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आफू मर्ने बेला हुँदा दाऊदले आफ्नो छोरो सोलोमनलाई बोलाएर आफ्ना अन्तिम अर्तिहरू यसरी दिए: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए। Viz kapitola |