१ राजा 1:8 - पवित्र बाइबल8 तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका विशेष अङ्गरक्षकहरूचाहिँ अदोनियाहतर्फ लागेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर सादोक पूजाहारी, यहोयादाको छोरो बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका अङ्ग-रक्षकहरू तिनीपट्टि लागेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, अगमवक्ता नातान, शिमी, रेई र दावीदका विशेष अङ्गरक्षकचाहिँ अदोनियाहसित सहमत भएनन्। Viz kapitola |