Online Bible

- Reklamy -




१ राजा 1:7 - पवित्र बाइबल

7 अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अदोनियाहले सरूयाहका छोरा योआब र अबियाथार पूजाहारीसँग सल्‍लाह लिए र उनीहरूले उनलाई सहायता दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनले योआब (जसकी आमा सरूयाह थिइन्) र अबियाथार पूजाहारीसँग सल्‍लाह गरे र उनीहरू तिनीपट्टि लाग्‍न राजी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबीयाथारलाई आफ्नो हातमा लिए। तिनीहरूले तिनलाई आफ्नो समर्थन दिए।

Viz kapitola kopírovat




१ राजा 1:7

Následuj nás:

Reklamy


Reklamy