Online Bible

- Reklamy -




१ राजा 1:53 - पवित्र बाइबल

53 तब राजा सुलेमानले केही मानिसहरूलाई अदोनियाहलाई लिन पठाए। मानिसहरूले अदोनियाहलाई राजा सुलेमान समक्ष ल्याए। अदोनियाह राजा सुलेमानको सामु गए अनि निहुरेर ढोग गरे। तब सुलेमानले भने, “घर जाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 तब सोलोमन राजाले मानिसहरू पठाएर उनलाई वेदीबाट तल ल्‍याए। अनि अदोनियाह आएर राजा सोलोमनलाई दण्‍डवत्‌ गरे। सोलोमनले भने, “तिमी आफ्‍नो घरमा जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 त्‍यसपछि सोलोमन राजाले अदोनियाहलाई बोलाउन पठाए र वेदीबाट तल ल्‍याउन लाए। राजाका अघि गई भूइँसम्‍म निहुरेर अदोनियाहले दण्‍डवत् गरे। राजाले तिनलाई भने, “तिमी घर गए हुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तब राजा सोलोमनले मानिसहरू पठाए; अनि तिनीहरूले तिनलाई वेदीबाट तल ल्याए। अदोनियाहले आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “आफ्नो घरमा जाऊ!”

Viz kapitola kopírovat




१ राजा 1:53

Následuj nás:

Reklamy


Reklamy