Online Bible

- Reklamy -




१ राजा 1:51 - पवित्र बाइबल

51 तब कसैले सुलेमानलाई भने, “अदोनियाह तपाईंसित डराएको छ, राजा सुलेमान। अदोनियाह वेदीको सींग समाते र पवित्र पालमा बसेको छ अनि छोड्न पनि चाहँदैन। अदोनियाह भन्दै छ, ‘राजा सुलेमानलाई बाचा गर्न भनी देऊ, उसले मलाई नमारोस्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 तब कसैले गएर यो समाचार सोलोमनलाई सुनाए, “अदोनियाह सोलोमन राजादेखि डराएका छन्, र उनले वेदीका सीङहरू समातिराखेका छन्‌। उनी भन्‍छन्, ‘राजा सोलोमनले आफ्‍नो दासलाई “म तरवारले मार्नेछैनँ,” भनी आज शपथ खाएर मलाई भनून्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 अदोनियाह डराएर वेदीका कुनाका चोसाहरू समातेर उभिरहेका खबर सोलोमन राजाकहाँ पुग्‍यो। “सोलोमन राजाले मलाई प्राणदण्‍ड दिनुहुन्‍न भनी पहिले शपथ खाऊन् भनी उनले भनेको कुरा पनि राजालाई सुनाइयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 तब सोलोमनलाई यसो भनियो, “अदोनियाह राजा सोलोमनसित डराएर वेदीका सिङहरू समातेर बसिरहेका छन्। तिनी भन्छन्, ‘राजा सोलोमनले उहाँको सेवकलाई तरवारले मार्नुहुनेछैन भनी मसित शपथ खाऊन्।’ ”

Viz kapitola kopírovat




१ राजा 1:51

Následuj nás:

Reklamy


Reklamy