Online Bible

- Reklamy -




१ राजा 1:50 - पवित्र बाइबल

50 अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 तर अदोनियाह आफैचाहिँ सोलोमनदेखि डराएर उठे, र गएर वेदीका सीङहरू समाते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 सोलोमनको ठूलो डर मान्‍दै अदोनियाह परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 तर अदोनियाहले चाहिँ सोलोमनको डरले गएर वेदीका सिङहरू पक्रे।

Viz kapitola kopírovat




१ राजा 1:50

Následuj nás:

Reklamy


Reklamy