Online Bible

- Reklamy -




१ राजा 1:5 - पवित्र बाइबल

5-6 अदोनियाह राजा दाऊद अनि उनकी पत्नी हग्गीतका छोरा थिए। अदोनियाह साह्रै सुन्दर मानिस थिए। अदोनियाहको जन्म उनको दाजू अब्शालोम पछि भएको थियो, तर अदोनियाह साह्रै घमण्डी भए अनि राजा हुने निश्चय गरे। अदोनियाहको साह्रै राजा हुन इच्छुक थिए, यसकारण उनले आफ्नो लागि एउटा रथ, घोडाहरू अनि 50 जना मानिसहरू आफू अघि हिंडाउन ठीक पारे। राजा दाऊदले आफ्नो छोरालाई कहिल्यै सपारेनन्। उसले उनलाई कहिल्यै सोधेनन्, “तैंले किन यस्तो व्यवहार गर्दैछस्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब हग्‍गीतका छोरा अदोनियाहले “म नै राजा हुनेछु” भनी आफैलाई अगि सार्न लागे। यसैले उनले पचास जना मानिसहरू, घोड़चढ़ीहरू र रथहरूसमेत आफ्‍नो अगिअगि दगुर्न तयार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5-6 अब्‍शालोम मरिसकेका थिए। हग्‍गितपट्टिका दाऊदका छोरा अदोनियाह अझै बाँचिरहेका छोराहरूमध्‍ये सबैभन्दा जेठा थिए। तिनी हेर्नमा सुन्‍दर थिए। दाऊदले तिनलाई केही कुरामा हप्‍काएका थिएनन् र तिनलाई राजा हुने इच्‍छा थियो। तिनले आफ्‍ना लागि रथ, घोडाहरू र पचास जना अङ्गरक्षकहरूको दल तयार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यो समयमा दावीदका छोरा अदोनियाह, जसकी आमा हग्गीत थिइन्, तिनले अगि सरेर भने, “म राजा हुनेछु।” यसकारण तिनले रथहरू, घोडचढीहरू र आफ्ना अगि-अगि दौडनलाई पचास मानिसहरू ठिक पारे।

Viz kapitola kopírovat




१ राजा 1:5

Následuj nás:

Reklamy


Reklamy