१ राजा 1:49 - पवित्र बाइबल49 अदोनियाहका सबै अतिथिहरू तर्सिए अनि छिट्टै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 यसैले अदोनियाहका अतिथि सबै तर्सेर जर्याकजुरुक उठेर तितरबितर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 तब अदोनियाहका पाहुनाहरू डराए र उठेर बिदा भए। तिनीहरू आ-आफ्ना बाटो लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 यसमा अदोनियाहका सबै पाहुनाहरू आत्तिएर उठे, र यताउता लागे। Viz kapitola |