१ राजा 1:48 - पवित्र बाइबल48 अनि भने, ‘इस्राएलका परमेश्वरको स्तुति गर। परमेश्वरले मेरा छोराहरू मध्ये एक जनालाई मेरो सिंहासनमा बसाउनु भयो अनि यो हेर्न मलाई जीवित राख्नुभयो।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 ‘परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मलाई मेरा आँखाले आज मेरो सिंहासनमा एउटा उत्तराधिकारीलाई हेर्न दिनुभयो’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 र यसरी प्रार्थना गरे, ‘आज परमप्रभु इस्राएलका परमेश्वरले मेरो एउटा सन्तानलाई मपछि राजा हुनलाई खटाउनुभयो र यो दिन मलाई देख्न दिनुभयो। यसको लागि परमप्रभुको प्रशंसा गरौं’!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 ‘याहवेह इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले आज मेरो सिंहासनमा एक जना उत्तराधिकारीलाई मेरो आँखाले देख्न दिनुभएको छ।’ ” Viz kapitola |