Online Bible

- Reklamy -




१ राजा 1:44 - पवित्र बाइबल

44 राजा दाऊदले पूजाहारी सादोक, अगमवक्ता नातान, यहोयादका छोरा बनायाह अनि राजाका व्यक्तिगत अंगरक्षकहरू पनि ऊ सँगै पठाए। तिनीहरूले उसलाई राजाको आफ्नो खच्चडमा सवार गराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तिनका साथमा सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ, र तिनीहरूले तिनलाई राजाको खच्‍चरमा सवार गराए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 राजाले सादोक, नातान, बनायाह र आफ्‍ना अङ्गरक्षकहरूलाई सोलोमनको साथसाथै रक्षा गर्दै पठाउनुभएको छ। तिनीहरूले सोलोमनलाई राजाको खच्‍चरमा चढाए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 अनि राजाले तिनीसित पुजारी सादोक, अगमवक्ता नातान, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ। अनि तिनीहरूले उनलाई राजाको खच्‍चरमा चढाएका छन्।

Viz kapitola kopírovat




१ राजा 1:44

Následuj nás:

Reklamy


Reklamy