१ राजा 1:43 - पवित्र बाइबल43 तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ-समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 जोनाथनले जवाफ दिए, “अँहँ, होइन। साँच्चै, हाम्रा प्रभु राजा दाऊदले सोलोमनलाई राजा तुल्याउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 जोनाथनले उत्तर दिए, “त्यस्तो खबर त छैन है! दाऊद महाराजले सोलोमनलाई राजा बनाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 जोनाथनले अदोनियाहलाई जवाफ दिए, “अहँ, पटक्कै होइन! हाम्रा मालिक राजा दावीदले सोलोमनलाई राजा बनाउनुभएको छ। Viz kapitola |