Online Bible

- Reklamy -




१ राजा 1:42 - पवित्र बाइबल

42 जब योआब बोल्दै थिए, पूजाहारी एबीयातारका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “यहाँ आऊ! तिमी असल मानिस हौ। तिमीले मेरो निम्ति शुभ-समाचार ल्याएको हुनुपर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 जब उनी यसो भनेर बोल्‍दैथिए, अबियाथार पूजाहारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्‍ता योग्‍य मानिसले असल समाचार ल्‍याएको हुनुपर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तिनले आफ्‍नो कुरा भनिसकेकै थिएनन् कि अबियाथार पूजाहारीको छोरो जोनाथन त्‍यहाँ आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमी त असल मानिस हौ र असल खबर नै ल्‍याएको हौला।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तिनी बोलिरहेकै बेला अबीयाथार पुजारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्तो योग्य मानिसले असल खबर नै ल्याएको हुनुपर्छ।”

Viz kapitola kopírovat




१ राजा 1:42

Následuj nás:

Reklamy


Reklamy