१ राजा 1:41 - पवित्र बाइबल41 त्यस समयमा अदोनियाह अनि उनका अतिथिहरू खान-पीन शेष पार्दै थिए। तिनीहरूले तुरहीको आवाज सुने। योआबले सोधे, “त्यो हल्ला के हो? शहरमा के भइरहेको छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 अदोनियाह र उनका अतिथिहरूले खाइसकेका मात्र थिए, तब उनीहरूले त्यो हल्ला सुने। तुरहीको आवाज सुनेर योआबले सोधे, “सहरमा यो केको हल्ला हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अदोनियाह र तिनका पाहुनाहरूले खाइसक्नआँट्दा त्यो सोर सुने। तुरहीको आवाज सुनेर योआबले सोधे, “सहरमा यो केको होहल्ला हुँदै छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 अदोनियाह र तिनका सबै पाहुनाहरू भोज खाइसक्न लागेका थिए, तब अदोनियाह र तिनीसित भएका सबै पाहुनाहरूले त्यो आवाज सुने। तुरहीको आवाज सुनेर योआबले भने, “सहरमा भएको यो खैलाबैलाको अर्थ के हो?” Viz kapitola |