Online Bible

- Reklamy -




१ राजा 1:40 - पवित्र बाइबल

40 तब सबै मानिसहरू सुलेमानको पछि-पछि शहरमा आए। तिनीहरू बाँसुरी बजाउँदै थिए अनि भुइँ थर्किने गरी कराउँदै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 अनि सबै मानिसहरू अत्‍यन्‍त हर्ष मनाउँदै, बाँसुरी बजाउँदै तिनको पछिपछि माथि उक्‍ले। तिनीहरूको हल्‍लाले जमिनै थर्क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 त्‍यसपछि सबै जना आनन्‍दले रमाउँदै, बाँसुरी बजाउँदै र जमिन थर्कने गरी सोर मच्‍चाउँदै तिनको पछिपछि फर्किआए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तब सबै मानिसहरू सोलोमनको पछि-पछि बाँसुरीहरू बजाउँदै गए, र आनन्दको आवाज यति ठूलो थियो, कि त्यस आवाजको कारण जमिन पनि थर्कियो।

Viz kapitola kopírovat




१ राजा 1:40

Následuj nás:

Reklamy


Reklamy