Online Bible

- Reklamy -




१ राजा 1:4 - पवित्र बाइबल

4 युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यो अत्‍यन्‍त सुन्‍दरी थिई। त्‍यसले राजाको सेवा-टहल र हेरचाह गर्न लागी। तर राजाले त्‍यससँग सहवास गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यो अत्‍यन्‍त सुन्‍दरी थिई र राजाकी सुसारे भई तिनको स्‍याहार गर्न लागी। तर राजाले त्‍योसित सम्‍भोग गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ती केटी अति सुन्दरी थिइन्। तिनले राजाको स्याहार-सुसार र सेवा गरिन्। तर राजाले तिनीसँग सहबास गरेनन्।

Viz kapitola kopírovat




१ राजा 1:4

Následuj nás:

Reklamy


Reklamy