Online Bible

- Reklamy -




१ राजा 1:39 - पवित्र बाइबल

39 पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले हर्षित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 सादोक पूजाहारीले पवित्र पालबाट तेल राख्‍ने सीङ लिएर सोलोमनलाई तेलले अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले कराएर भने, “राजा सोलोमन अमर रहून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 सादोकले परमप्रभुको पवित्र पालबाट ल्‍याएका जैतुनको तेल राख्‍ने सिङ लिए र सोलोमनलाई अभिषेक गरे। तिनीहरूले तुरही बजाए र सबै मानिसहरूले कराएर भने, “सोलोमन राजा अमर रहून्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 पुजारी सादोकले पवित्र पालबाट तेलको सिङ लिए। अनि सोलोमनलाई अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले “राजा सोलोमन अमर रहून्!” भनेर कराए।

Viz kapitola kopírovat




१ राजा 1:39

Následuj nás:

Reklamy


Reklamy