Online Bible

- Reklamy -




१ राजा 1:37 - पवित्र बाइबल

37 मेरा मालिक अनि महाराज, परमप्रभु तपाईंसँगै हुनुहुन्छ। अनि अहिले विश्वास गर्छु परमप्रभु सुलेमानसँग हुनुहुनेछ। म आशा गर्छु सुलेमानको राज्य बढ्नेछ अनि उनी तपाईं भन्दाअझै शक्तिशाली हुनेछन्, मेरा मालिक राजा दाऊद।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 जसरी मेरा महाराजासँग परमप्रभु हुनुहुन्‍थ्‍यो, त्‍यसरी नै उहाँ सोलोमनसँग पनि होऊन्, र तिनको सिंहासन मेरा प्रभु महाराजा दाऊदको सिंहासनभन्‍दा पनि उच्‍च बनाऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 हजुरसित परमप्रभु रहनुभएझैँ उहाँ सोलोमनसित पनि रहून् र तिनको राज्‍यकाल हजुरको भन्दा पनि बढी फलोस्-फुलोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 जसरी याहवेह मेरा मालिक महाराजासित हुनुहुन्थ्यो, उहाँ सोलोमनको साथमा पनि होऊन् र तिनको सिंहासन मेरा मालिक महाराजा दावीदको भन्दा पनि महान् बनाऊन्!”

Viz kapitola kopírovat




१ राजा 1:37

Následuj nás:

Reklamy


Reklamy