Online Bible

- Reklamy -




१ राजा 1:36 - पवित्र बाइबल

36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! मेरा मालिक अनि महाराज! परमेश्वर स्वयमले यो भन्नु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! परमप्रभु मेरा मालिक महाराजाका परमेश्‍वरले यस्‍तै घोषणा गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 बनायाहले उत्तर दिए, “महाराजाको आज्ञापालन हुनेछ। परमप्रभु हजुरका परमेश्‍वरले यसमाथि आफ्‍नो मन्‍जूरी देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! याहवेह मेरा मालिक महाराजाका परमेश्‍वरले पनि यसरी नै घोषणा गरून्।

Viz kapitola kopírovat




१ राजा 1:36

Následuj nás:

Reklamy


Reklamy