Online Bible

- Reklamy -




१ राजा 1:34 - पवित्र बाइबल

34 त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यहाँ सादोक पूजाहारी र नातान अगमवक्ताले त्‍यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्‌। तुरही बजाओ र यसो भनेर कराओ, “राजा सोलोमन अमर रहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यहाँ सादोक र नातानले त्‍यसलाई इस्राएलका राजा बनाई अभिषेक गर्नू। त्‍यसपछि तुरही फुकेर ‘सोलोमन राजा दीर्घायु होऊन्!’ भनी सोर उचालेर कराउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 त्यहाँ पुजारी सादोक र अगमवक्ता नातानले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तब तुरही फुक र ‘सोलोमन राजा अमर रहून्!’ भनेर कराओ।

Viz kapitola kopírovat




१ राजा 1:34

Následuj nás:

Reklamy


Reklamy