१ राजा 1:33 - पवित्र बाइबल33 तब राजाले उनीहरूलाई भने, “तिमीहरूसँग मेरा अधिकारीहरूलाई लिएर जाऊ। मेरो छोरा सुलेमानलाई आफ्नो खच्चडमा सवार गराऊ। उसलाई गीहोन स्रोतसम्म लिएर जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्चरमा सवार गराएर गीहोनसम्म साथै लैजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 राजाले तिनीहरूलाई भने, “मेरा दरबारिया भारदारहरूलाई साथमा लिएर जाऊ। मेरो छोरो सोलोमन मेरै खच्चरमा चढोस् र त्यसलाई गीहोन खोलासम्म लैजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 राजाले तिनीहरूलाई भने, “आफ्ना मालिकका सेवकहरूलाई आफूसित लैजाओ, र मेरो छोरा सोलोमनलाई मेरो आफ्नै खच्चरमा चढाएर तल गीहोनमा लैजाओ। Viz kapitola |