१ राजा 1:32 - पवित्र बाइबल32 तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 दाऊद राजाले भने, “सादोक पूजाहारी, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु हाजिर भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तब दाऊद राजाले सादोक, नातान र बनायाहलाई बोलाए। तिनीहरू आएपछि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दावीद राजाले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु आए, Viz kapitola |