१ राजा 1:31 - पवित्र बाइबल31 तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब बतशेबाले राजाको सामुन्ने घुँड़ा टेकेर निहुरेर भूइँमा घोप्टो परी भनिन्, “मेरा प्रभु महाराजा दाऊद दीर्घायु होऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 बतशेबाले घोप्टिएर दण्डवत् गरिन् र भनिन्, “मेरा राजा, मेरा प्रभु दीर्घायु होऊन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब बतशेबाले भुइँतिर निहुरेर राजाको सामु दण्डवत् गर्दै भनिन्, “मेरा प्रभु, महाराजा दावीद सदासर्वदा अमर रहून्!” Viz kapitola |