Online Bible

- Reklamy -




१ राजा 1:30 - पवित्र बाइबल

30 आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा मैले शपथ खाएर तिमीलाई भनेको थिएँ, ‘तिम्रो छोरो सोलोमन नै मपछि राजा हुनेछ, र मेरो सिंहासनमा मेरो सट्टामा बस्‍नेछ’। आजको दिन म यो शपथलाई पूरा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 कि तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ भन्‍ने तिमीलाई दिएको प्रतिज्ञा मैले परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा म आज पूरा गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 याहवेह इस्राएलका परमेश्‍वरको नाममा मैले तिमीसँग शपथ खाएको कुरा आज अवश्य म पालन गर्नेछु। तिम्रो छोरा सोलोमन नै मपछि राजा हुनेछ; अनि ऊ नै मेरो सट्टामा मेरो सिंहासनमा बस्‍नेछ।”

Viz kapitola kopírovat




१ राजा 1:30

Následuj nás:

Reklamy


Reklamy