Online Bible

- Reklamy -




१ राजा 1:3 - पवित्र बाइबल

3 यसकारण राजाका नोकरहरू राजालाई न्यानो पार्नकालागि एउटी सुन्दरी युवतीको खोजी इस्राएल देशको प्रत्येक ठाउँमा गर्न थाले। उनीहरूले अबीशग नाउँ भएकी एउटी केटी भेट्टाए। ऊ शूनम्म शहरकी थिई। उनीहरूले युवतीलाई राजा कहाँ ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब तिनीहरूले सारा इस्राएल देशभरि खोज्‍दा एउटी सुन्‍दरी कुमारी शूनम्‍मी अबीशगलाई भेट्टाए, र त्‍यसलाई राजाकहाँ ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सारा इस्राएल देशमा एउटी सुन्‍दरी तरुणीको खोजी गरियो। शूनम्‍मी अबीशग नाम गरिएकी एउटी त्‍यस्‍ती तरुणीलाई तिनीहरूले भेटे र त्‍यसलाई राजाकहाँ हाजिर गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब तिनीहरूले इस्राएलभरि एउटी सुन्दरी कन्ये-केटीको खोजी गरे। अनि शूनेमबाट अबीशगलाई भेट्टाए, र त्यसलाई राजाकहाँ ल्याए।

Viz kapitola kopírovat




१ राजा 1:3

Následuj nás:

Reklamy


Reklamy