Online Bible

- Reklamy -




१ राजा 1:29 - पवित्र बाइबल

29 तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्‍दछु:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिन्छु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब राजाले शपथ खाए: “मलाई प्रत्येक सङ्कष्‍टबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,

Viz kapitola kopírovat




१ राजा 1:29

Následuj nás:

Reklamy


Reklamy