१ राजा 1:28 - पवित्र बाइबल28 तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब दाऊद राजाले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसैले तिनी राजाको सामुन्ने आएर उभिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 दाऊद राजाले भने, “बतशेबालाई यहाँ आउनू भन्।” तिनी आएर राजाका छेउमा उभिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब राजा दावीदले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसकारण तिनी राजाको उपस्थितिमा आएर तिनको सामु उभिइन्। Viz kapitola |