१ राजा 1:27 - पवित्र बाइबल27 मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 के यो हजूरको आज्ञाद्वारा भएको हो? अनि हामी हजूरका दासहरूलाई चाहिँ हजूरपछि सिंहासनमा को बस्ने हो भनी हजूरले थाहा नै दिनुभएको छैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 के महाराजले यी सबै कुरामा आफ्नो मन्जुरी दिनुभयो र हामी हजुरका भारदारहरूलाई समेत आफूपछि को राजा भनेर पनि बताउनु भएन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मेरा मालिक महाराजापछि उहाँको सिंहासनमा को बस्ने हो, भन्ने कुरा आफ्ना सेवकहरूलाई नबताई, के राजाले नै यसो गर्नुभएको हो?” Viz kapitola |