Online Bible

- Reklamy -




१ राजा 1:26 - पवित्र बाइबल

26 तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर उनले हजूरको दास मलाई र सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह र हजूरको दास सोलोमनलाई निम्‍तो दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तर हजुर, तिनले मलाई वा सादोक पूजाहारी वा बनायाह वा सोलोमनलाई निम्‍तो पठाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर तिनले म तपाईंको सेवकलाई र पुजारी सादोकलाई अनि यहोयादाका छोरा बनायाहलाई र तपाईंको सेवक सोलोमनलाई निम्त्याएनन्।

Viz kapitola kopírovat




१ राजा 1:26

Následuj nás:

Reklamy


Reklamy