१ राजा 1:24 - पवित्र बाइबल24 अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 नातानले भने, “हे मेरा प्रभु महाराजा, के अदोनियाह हजूरपछि राजा हुनेछन्, र हजूरको सिंहासनमा उनी नै बस्नेछन् भनी हजूरले घोषणा गर्नुभएको हो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 नातानले भने, “हे महाराज! हजुरपछि अदोनियाह राजा हुनेछन् भनी के हजुरले घोषणा गर्नुभयो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 नातानले भने, “के मेरा मालिक महाराजाले तपाईंपछि अदोनियाह राजा हुनेछन् र तिनी तपाईंको सिंहासनमा बस्नेछन् भनी घोषणा गर्नुभएको हो? Viz kapitola |