१ राजा 1:23 - पवित्र बाइबल23 चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “नातान आएका छन्” भनी तिनीहरूले राजालाई सुनाइदिए। तब नातान आएर भूइँसम्मै निहुरेर राजालाई दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनी आइपुगेको खबर राजाले पाए र भित्र गई नातानले निहुरेर राजालाई दण्डवत् गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि तिनीहरूले राजालाई “अगमवक्ता नातान यहाँ हुनुहुन्छ” भनिदिए। यसकारण तिनी राजाको सामु गए; अनि भुइँतिर निहुरेर दण्डवत् गरे। Viz kapitola |