१ राजा 1:22 - पवित्र बाइबल22 राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनी राजासँग कुरा गरिरहेकै बेलामा नातान अगमवक्ता आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 रानी बोल्दै नै थिइन्, नातान राजमहलमा आइपुगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनी राजासित कुरा गर्दैगर्दा अगमवक्ता नातान आइपुगे। Viz kapitola |