Online Bible

- Reklamy -




१ राजा 1:21 - पवित्र बाइबल

21 तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठहरिनेछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 नत्रता जब हजूर आफ्‍ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्‍यवहार गरिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हजुरले केही गर्नुभएन भने हजुरको मृत्‍युपछि म र मेरो छोरो सोलोमनलाई राजद्रोहीलाई गरिने व्‍यवहार गरिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 नत्रता मेरा स्वामी महाराजा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गर्नसाथ, म र मेरो छोरो सोलोमन अपराधीहरूझैँ गनिनेछौँ।”

Viz kapitola kopírovat




१ राजा 1:21

Následuj nás:

Reklamy


Reklamy