Online Bible

- Reklamy -




१ राजा 1:20 - पवित्र बाइबल

20 हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अब हे मेरा प्रभु महाराजा, हजूरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजूरबाट जान्‍नलाई सारा इस्राएलले हजूरलाई हेरिरहेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हे महाराज! इस्राएलका सारा प्रजाले हजुरपछि को राजा हुने भनेर हजुरको मुखबाट सुन्‍न पर्खिराखेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मेरा स्वामी महाराजा, हजुरपछि सिंहासनमा को बस्‍ने हो, सो जान्‍नलाई सारा इस्राएलले तपाईंतिर हेरिरहेका छन्।

Viz kapitola kopírovat




१ राजा 1:20

Následuj nás:

Reklamy


Reklamy