Online Bible

- Reklamy -




१ राजा 1:2 - पवित्र बाइबल

2 यसकारण उनका नोकरहरूले उनलाई भने, “तपाईंको हेरचाह गर्नकोलागि हामी एउटी युवतीको खोजी गर्नेछौं। ऊ तपाईंसँगै सुत्ने गर्छे अनि तपाईंलाई न्यानो पार्छे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसैकारण तिनका सेवकहरूले तिनलाई भने, “हजूरको सेवा-टहल र हजूरको हेरचाह गर्नलाई कुनै एउटी कन्‍ये-केटी हामी खोज्‍छौं। त्‍यसले हाम्रा महाराजालाई न्‍यानो पार्न त्‍यो हजूरसँगै सुतोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसकारण तिनका अधिकृतहरूले भने, “हे राजा, हजुरसित बस्‍न र हजुरको स्‍याहार गर्न एउटी तरुणी केटी खोजिल्‍याउने अनुमति दिनुहोस्। त्‍यो हजुरका छेउमा सुत्‍नेछे र हजुरलाई न्‍यानो पार्नेछे।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण तिनका सल्‍लाहकारहरूले तिनलाई भने, “राजालाई रेखदेख गर्न र उहाँको स्याहार-सुसार गर्नलाई हामी एउटी कन्ये-केटी खोजौँ। त्यो हाम्रा मालिक महाराजासँग सुतोस् र हजुरलाई न्यानो पारोस्।”

Viz kapitola kopírovat




१ राजा 1:2

Následuj nás:

Reklamy


Reklamy