१ राजा 1:19 - पवित्र बाइबल19 अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेंडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसले धेरै संख्यामा गाईबस्तुहरू र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएको छ, र सबै राजकुमारहरू अबियाथार पूजाहारी र सेनापति योआबलाई निम्तो दिएछ, तर हजूरको दास सोलोमनलाई चाहिँ निम्तो दिएनछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनले धेरै गाई-वस्तुहरू, मोटा-मोटा बाछाहरू र भेडाहरू बलि चढाएछन् र तपाईंका छोरा अबियाथार पूजाहारी र सेनापति योआबलाई भोजमा निम्त्याएछन्, तर तपाईंको छोरो सोलोमनलाई चाहिँ निम्तो पठाएनछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेर राजाका छोराहरूलाई, पुजारी अबीयाथारलाई र तपाईंका फौजका सेनापति योआबलाई निम्तो दिएका छन्। तर तिनले हजुरको सेवक सोलोमनलाई निम्त्याएका छैनन्। Viz kapitola |